जिल्ला बाल भेला २०७९ जेठ १४ र १५ गते पालिकास्तरीय बाल क्लबहरुको सहभागितामा सम्पन्न भयो | सो भेलाले जिल्ला स्तरीय बाल क्लब गठन गर्नुका साथै बाल अधिकारको प्रवर्दनका लागि दिशाबोध गर्न ९ बुंदे प्रतिबद्ता पारित गरेको छ| नवगठित जिल्ला बाल क्लबको प्रथम बैठक सम्पन्न गर्नुका साथै आगामी बैठक भाद्र महिनामा बस्ने निर्णय समेत गरेको छ |